काठमाडौं । काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएपछि पुनःनिर्माण गर्न थालिएको हो । तस्वीर : पूर्णप्रसाद मिश्र/रासस
Comments are closed.