चितवन । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको टोली चितवनमा आएको छ । नाडाको बैठक, चितवनका अटो व्यवसायीहरूसँग छलफल तथा अन्तर्क्रिया र चितवन अटोमोबाइल एसोसिएसनको साधारणसभामा सहभागी हुन नाडा टोली चितवन आएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।
Comments are closed.