नेपाल बङ्गलादेश बैंकका अध्यक्ष ए.आर.एम. नजमुस शकिबद्वारा शपथ ग्रहण

 

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट अध्यक्षमा पुनः ए.आर.एम नजमुस शकिब नै निर्वाचित भएका छन् । आगामी ४ वर्षे कार्यकालका उनी पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्ष ए.आर.एम नजमुस शकिबले सोमबार सपथसमेत लिएका छन् । नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंक लि. को उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

footwear zone

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।

You might also like

Comments are closed.