पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराको कार्यसमितिमा युवा पर्यटन व्यवसायी आग्रह अर्याल मनोनित भएका छन् । संघको हालै सम्पन्न बोर्ड बैठकले अर्याललाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अर्याल होटल क्राउन हिमालयज पोखराका सञ्चालक हुन् ।
Comments are closed.