टाउकोमा व्यवसाय, काखमा जिम्मेवारी

 

भजनी ।

कैलालीको टीकापुर बजारमा प्लास्टिकको बाँटा बेच्न हिँड्दै गरेकी महिला । दैनिक साँझ र बिहानको छाक टार्नका लागि काखमा दूधे बालकलाई लिएर टाउकोमा प्लास्टिकको बाटा बेच्न हिँड्नु जीवनको महत्वपूर्ण संघर्षको रुप भएको ती महिला बताउँछिन् ।

footwear zone

तस्वीर : झलनाथ खनाल, रासस

You might also like

Comments are closed.