महेन्द्र, भीमलाल र र चण्डीद्वारा उम्मेदवारी दर्ता

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको गभर्नरका लागि महेन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । बिहीबार पोखरामा आयोजित एक कार्यक्रमबीच पौडेलले लायन वर्ष २०२२÷२३ को गभर्नरका लागि मनोनयन गर्दा गराएका हुन् ।

त्यस्तै डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरका लागि भीमलाल पौड्याल र सेकेण्ड भाइस गभर्नरका लागि चण्डीप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ अन्तर्गत आगामी वर्षदेखि ५ वटा डिष्ट्रिक्ट बन्दैछन् ।

footwear zone

उम्मेदवारी दर्ता गर्दै तीनैजना उम्मेदवारले शतप्रतिशत ‘एस भोट’का लागि अपिल गरेका छन् ।

You might also like

Comments are closed.