काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्रीराम पोखरेल नियुक्त भएका छन् । वित्तीय संस्थाको सञ्चालक समितिको १८१औं बैठकले दोस्रो कार्यकालका लागि पुनः पोखरेललाई नियुक्त गरेको हो ।
Comments are closed.