आगलगीमा आठ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

जलेश्वर ।

बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख रुपैयाँ बराबरको सरसामान जलेर नष्ट भएका छन् ।

बिहिबार बिहान अचानक विद्युत् चुहावट भई आगलगी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

footwear zone

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

You might also like

Comments are closed.