‘लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे’को गभर्नरमा श्रेष्ठ निर्वाचित

पोखरा । ‘लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे’को गभर्नरमा ध्रुव श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न निर्वाचनबाट गभर्नरमा श्रेष्ठ निर्वाचित भएका हुन् । लायन्समा ४ दशक अनुभव संगालेको श्रेष्ठ उक्त डिष्ट्रिक्टको संस्थापक गभर्नर बन्ने अवसर प्राप्त गरेका छन् ।

त्यस्तै फस्ट भाइस गभर्नरमा हरिप्रसाद मरठ्ठा र सेकेण्ड भाइस गभर्नरमा मीलन थापा निर्वाचित भएका छन् ।

footwear zone

निर्वाचित तीनै जनाले ‘एस भोट’ प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.