काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले ‘फेमिली प्याकेज’ सार्वजनिक गरेको छ ।
चन्द्रागिरीमा जान तथा फर्कनका लागि केबलकार चढ्ने पर्यटकको सुविधालाई ध्यानमा राख्दै प्याकेज ल्याइएको हो ।
प्याकेज अन्तर्गत ६ वटा टिकट खरिदमा २ वटा टिकट निःशुल्क प्राप्त गर्न सकिनेछ ।

फेमिली प्याकेजबाट धेरै पर्यटक लाभान्वित हुने हिल्सले विश्वास लिएको छ ।




Comments are closed.