ठेक्काको ६ वर्षपछि कालोपत्रको तयारी

 

काठमाडौं ।

६ वर्षअघि ठेक्का भएको जोरपाटी–सुन्दरीजल सडकमा बल्ल कालोपत्रको तयारी गरिँदै । ठेक्का भएको ६ वर्षसम्म काम नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोले यात्रु एवं स्थानीयवासी समस्यामा पर्ने गरेका छन् । करिब सात किमीको यो सडकमा अझै आधा भागमा काम हुनसकेको छैन ।

footwear zone

तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

You might also like

Comments are closed.