मर्मतकोलागि मनकामना केबलकार बन्द हुने

 

काठमाडौं ।

नियमित मर्मत सम्भारकोलागि चैत १४ गते सोमबार मनकामना केबलकार बन्द हुने भएको छ । १५ गते मंतलबारदेखि सेवा पुनः सुचारु हुने बताइएको छ ।

footwear zone

केबलकार बन्दभएपछि सो अवधिमा बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने संचालन हुनेछ ।

 

You might also like

Comments are closed.