काठमाडौं । शर्मा एण्ड कम्पनी प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक रमेश शर्मालाई मातृशोक परेको छ । शर्माकी आमा रेवती देवी शर्माको शुक्रबार निधन भएको हो ।
उनी शर्मा एण्ड कम्पनीका संस्थापक स्व. राधाकृष्ण शर्माकी धर्मपत्नी हुन् ।
राधाकृष्ण शर्माको पनि यसैवर्ष निधन भएको थियो ।

शर्माको निधनप्रति निर्माण व्यवसायीहरु लगायत विभिन्न संघसंस्थाहरुले दुःख व्यक्त गर्दै छोरा रमेश शर्मा लगायत परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।





Comments are closed.