हेटौंडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा दामोदर

हेटौंडा । हेटौंडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा दामोदर प्रसाद अटल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न २१औं साधारणसभा तथा १०औं अधिवेशनबाट उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

footwear zone

You might also like

Comments are closed.