इन्टरप्रेनर एसोसिएसन अफ नेपालमा बास्तोला

काठमाडौं । इन्टरप्रेनर एसोसिएसन अफ नेपाल (इएएन)को संयोजकमा युवा उद्यमी दीपक बास्तोला निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा भएको प्रथम भेलाबाट उनको संयोजकत्वमा ५१ सदस्यीय कमिटि गठन भएको हो ।

संस्थाको सहसंयोजकमा हरि दाहाल चयन भएका छन् भने सचिवमा विशाल केसी छन् ।

footwear zone

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.