व्युटिपार्लर एसोसिएसन गण्डकीको महासचिवमा बबिता कार्की

पोखरा । व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको महासचिवमा सौन्दर्य व्यवसायी बबिता कार्की निर्वाचित भएकी छन् ।

बधुबार पोखरामा भएको भेलाबाट उनी महासचिवमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

उनी बबी व्युटि सलून एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक हुन् ।

footwear zone

You might also like

Comments are closed.