छालाका जुत्ता चप्पल बनाउने तालिम

 

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघ र सिटिईभिटी गण्डकी प्रदेशको संयुक्त आयोजनामा सीपमूलक तालिम अन्तर्गत जुत्ता चप्पल बनाउने तालिम शुरु भएको छ । छालाका विभिन्न जुत्ता चप्पल बनाउने तालिम ६५ दिनसम्म चल्नेछ ।

footwear zone

तस्बिरः जमुनावर्षा शर्मा/रासस

You might also like

Comments are closed.