गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ पहिलो उडान यतीको

 

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबारदेखि विधिवत रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एअरलाइन्सले उडान सुरु गरिसकेका छन् ।

नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एअरलाइन्सले उडान भरेको यती एयरलायन्सको 9N ANG  फ्याइन नं YT 1876 ले बिहान ७ :१५ मा उडान गरेको  एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । यो अवसर एअरलाइन्सका लागि एतिहासिक रहेको बर्तौलाले बताए ।

footwear zone

You might also like

Comments are closed.