पर्यटन प्रवर्द्धनको लक्ष्यसहित नाडाको बैठक रारामा

काठमाडौं । नाडाको कार्यसमिति बैठक तथा कर्णाली अटोमोबाइल्स एसोसिएसनसंगको अन्तरक्रिया सम्पन्न भएको छ। नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा रारामा बैठक बसेको हो ।

त्यसैगरी नाडा टोली र नेपालगन्जका अटो व्यवसायीहरूबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको कार्यक्रम संयोजक तथा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।

पर्यटन प्रवर्द्धनको लक्ष्यसहित नाडाले रारामा बैठक राखेको हो ।

footwear zone

You might also like

Comments are closed.