तारा एयरको विमान अझै सम्पर्कविहीन

काठमाडौं । कास्कीको पोखराबाट मुस्ताङको लेतेमा जोमसोम उडेको तारा एयरको (एनएईटी ट्विनअटर) विमान अझै सम्पर्क विहीन रहेको छ ।

पोखराबाट आइतबार बिहान उडेको तारा एयरको -एनएइटी ट्विनअटर) जहाज सम्पर्कविहीन भएको हो ।

‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको एनएईटी ट्विनअटर० विमान मुस्ताङको लेटोबाट सम्पर्कबिहीन भएको हो ।

footwear zone

उक्त १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । स्रोत : नेपाल विकास

You might also like

Comments are closed.