काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेको हो ।
आज तोलामा २ सय रुपैयाँले बढी तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य आज तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा रु ५ रुपैयाँले बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य तोलाको १२८५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।




Comments are closed.