लाइसेन्सको नयाँ आवेदन प्रणाली आज साँझदेखी सुरु

काठमाडौं ।  सवारी चालक अुनति पत्रको नयाँ आवदेन प्रणाली आजसाँझ ६ बजेदेखि सुरु हुने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सोमबार साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी दिएको छ ।

विभागका अनुसार वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि भने अर्को हप्ताको सोमबारबाट आवेदन खोलिने छ ।

footwear zone

विभागको जारी सुचनामा  नयाँ लाइसेन्स तथा वर्ग थपका लागि हालसम्म परेका अनलाइन आवेदनहरू भने आजैदेखि रद्द गरिने  समेत कार्यलयले उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.