काठमाडौं । एसीई कम्पनी लिमिटेडले मनसुन अफर ल्याएको छ । कम्पनीले एसीई फ्यानटोम ४*४ खरिद गर्दा ग्राहकरुलाई विभिन्न आकर्षक अफर ल्याएको हो ।
आकर्षक अफर अन्तर्गत फ्यानटोम ४*४ खरिद गर्दा ग्राहक ४ रात ५ दिनको लागि थाइल्यान्ड भ्रमण जान सक्ने छन् ।त्यस्तै, ग्राहकहरुले एक हजार घण्टासम्म फिल्टर आइटम फ्रि पाउन सक्नेछन् ।
एसीई फ्यानटोम खरिद गरेको ४ महिना देखि ईएमआई तिर्न वा खरिदको ६ महिनादेखि ईएमआई तिर्न सकिने छ । २ हजार घण्टासम्म फिल्टर आइटम फ्रि पाउन सकिनेछ ।






Comments are closed.