महिन्द्रा मनसुन क्याम्प २०२३ आयोजना हुँदै

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले ‘महिन्द्रा मनसुन क्याम्प’ आयोजना गर्ने भएको छ ।

साउन १७ देखि १९ गतेसम्म देशव्यापी रुपमा क्याम्प आयोजना हुने प्रालिले जनाएको छ ।

३०–पोइन्ट चेकअप क्याम्पमा स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै आकर्षक उपहार पनि प्राप्त गर्न सकिने जनाइएको छ ।

footwear zone

महिन्द्राका ग्राहकले देशभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई मनसुन क्याम्पमा सहभागी हुन सक्नेछन् ।

साथै, ग्राहकले मनसुन क्याम्पका लागि अग्रिम सर्भिस बुक गर्न पनि सक्ने प्रालिले जनाएको छ

You might also like

Comments are closed.