अल्लोको लुगामा आकर्षण

 

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का अल्लो व्यवसायी विश्व लिम्बू ग्राहकलाई अल्लोको कपडा देखाउँदै । अल्लोको कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने हुँदा यसको माग देशविदेशसम्म हुने गरेको छ ।

जिल्लामा २९ अल्लो उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जनाएको छ ।

footwear zone

तस्बिर : भवीन कार्की÷रासस

You might also like

Comments are closed.