पोखरा । पोखरामा एपेक्स युपिभिसी एण्ड फ्याब्रिकेशन प्रा.लि.सञ्चालनमा आएकोे छ । एपेक्स ग्रुपद्वारा संचालित कम्पनीको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पोखरा– १७ बिरौटा पावर हाउसमा संचालनमा आएको हो ।
Comments are closed.