सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ    

 

कैलाली । कैलालीमा सवारी ज्यान मुद्दाका फरार एक जनालाई २० वर्षपछि प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

कैलाली जिल्ला अदालतबाट २० वर्षअघि दुई महिना २३ दिन कैद तोकी फरार भएका धनगढी उपमहानगरपालिका–३ का लक्ष्मणप्रसाद श्रेष्ठलाई लुकीछिपी बसी रहेको अवस्थामा निजकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

footwear zone

पक्राउ पश्चात निज प्रतिवादी श्रेष्ठलाई जिल्ला अदालतमा पेश गरेको बताइएको छ ।

 

You might also like

Comments are closed.