नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

 

वीरगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रकमसहित बाराको कलैयाबाट भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत बेलदर्वा–५ बस्ने वर्ष ३० को रन्देश कुशवाहालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

footwear zone

सौजन्य तस्वीर : जिल्ला प्रहरी कार्यालय,बारा/रासस

You might also like

Comments are closed.