काठमाडौं । नेपाल अटो मेकानिक्स ब्यवसायी संघले नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक ई. आशिष गजुरेलसँग भेटघाट तथा छलफल गरेको छ ।
अध्यक्ष दिपेन्द्र बुढाथोकीको नेतृत्वमा गएको टोलीले आफ्ना समस्या तथा समाधानका उपायवारे छलफल गरेको हो । टोलीमा उपाध्यक्ष डाल प्रसाद भट्टराई , सह कोषाध्यक्ष फुल बहादुर लामा र निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने सहभागी थिए ।
अटो मेकानिस व्यवसायलाई व्यवस्थित गर्नको लागि अटो ल्याण्ड निर्माण गर्न कार्यकारी निर्देशक गजुरेलले तयार पारेका आवस्यक कागज पत्र संघलाई बुझाएका छन् ।






Comments are closed.