पोखरा । व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको महासचिवमा सौन्दर्य व्यवसायी बबिता कार्की निर्वाचित भएकी छन् । बधुबार पोखरामा भएको भेलाबाट उनी महासचिवमा सर्वसम्मत निर्वाचित भएकी हुन् । उनी बबी व्युटि सलून एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक हुन् ।
Comments are closed.