दसै शपिङ कारनिभल २०७९ : “बेबील्याण्ड जाऔं, हिरो स्कुटर ल्याऔं”

काठमाडौं ।  बच्चाको हरेक प्रकारका सामानहरुको बेबी कन्सेप्ट स्टोर “ बेबील्याण्ड ” नेपालको पहिलो बेबी ब्राण्ड ट्रेडमार्क रजिष्टर्ड कम्पनी हो ।

पोखरामा सन १९९४ मा स्थापना भएको यस बेबील्याण्डको हाल चिप्लेढुंगा तथा न्यूरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु, काठमांडौमा बेबील्याण्ड अनलाईन शपिङ संचालनमा रहेको छ ।

यसपालीको दसै चाड फरक र उल्लासमय वातावरणमा परिवार तथा इष्टमित्रहरु संग मनाउने वातावरण बनोस र देशमा रहेका सम्पुर्ण बालबालिकाहरु खुशीले रमाउन् भन्ने उद्धेश्यले बेबील्याण्डले दशैं शपिङ कारनिभल २०७९, “बेबील्याण्ड जाऔं हिरो स्कुटर ल्याऔं” योजना अघि सारेको छ ।

footwear zone

जुन योजना अन्तर्गत प्रथम पुरस्कार Hero Scooter Pleasure+ Platinum   एक जनालाई, दोस्रो पुरस्कार MI 43” TV HORIZON एक जनालाई, तेस्रो पुरस्कार LG MICROWAVE OVEN 20L एक जनालाई, साथै सान्त्वना पुरस्कार स्वरुप रु. २ हजारको सपिङ भौचर २० जनालाई प्रदान गरिनेछ । त्यसैगरी कात्र्तिक ५ गते धनतेरसको दिनमा विषेश अफर स्वरुप २० हजारको सपिङमा १० ग्रामको चांदीको सिक्का उपहार प्रदान गरिनेछ ।
यस योजनाले हाम्रा २८ बर्ष देखि पुराना तथा नयां ग्राहकहरुमा खुशी, उमंग तथा सपिङमा उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।

यो योजना भदौ १५ गते बुधबारदेखि कार्तिक १४ गते सम्म संचालन हुने यस योजनामा सहभागी हुन ग्राहकहरुलाई १ हजारभन्दा माथीको शपिङमा एक वटा कुपन प्रदान गरीने छ भने उक्त योजनाको नतिजा छठ पर्वपछि कार्तिक १५ गते मंगलवारका दिन न्युरोड स्टोरमा गोलाप्रथाद्वारा सार्वजनिक गरीनेछ ।

यस योजना अवधीभर ग्राहकहरुलाई लुगा जुत्ता खेलौना लगायतका सामानहरुमा १२ प्रतिशत विषेश छुटको अफर प्रदान गरीएको छ ।बच्चाका सामानहरुमा सधैं उच्च गुणस्तर, प्रत्येक पटक नयां प्रडक्ट, विक्रीपछिको सेवा का कारण ग्राहकहरुको संधै पहिलो रोजाईमा परेको यस नेपालकै पहिलो बेबील्याण्डमा Clothing, Footwear, Babycare, Nursery & Furniture, Toys and Maternity Product सुपथ मूल्यमा पाईनुका साथै रोजी रोजी किनमेल गर्न सकिने ब्यबस्था पनि गरीएको छ । साथै बेबील्याण्डमा बिहान ९ बजेदेखि ११ बजे सम्मको समयमा बेबी केयरका सामान खरीद गरेमा ५ प्रतिशत छुट प्रदान गर्ने गरी ह्याप्पी आवर संचालन गरीएको छ ।

You might also like

Comments are closed.