वाग्मती प्रदेश हस्तकला संघका पदाधिकारी र वाग्मतीका उद्योगमन्त्री श्रेष्ठबीच छलफल

काठमाडौं । वाग्मती प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्याय लगायतको टोलीले वाग्मती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मिलन बाबु श्रेष्ठलाई भेट गरेको छ ।

सोमबार संघका अध्यक्ष उपाध्याय सहित पदाधिकारीले वाग्मती प्रदेश उद्योग बाणिज्य तथा आपूर्ती श्रेष्ठसँगभेटवार्ता गरेका हुन् ।

आज भएको भेटवार्तामा वाग्मती प्रदेशको हस्तकलाको बिकास तथा प्रवर्धनका लागि आगामि दिनमा नीति तथा निर्माणका विषयमा कसरी अगाडी बढ्ने भन्ने बिषयमा छलफल भएको अध्यक्ष उपाध्यायले फेसबुकमा जानकारी दिएका छन् ।

footwear zone

 

You might also like

Comments are closed.