बजाज मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक, कुनको मूल्य कति ?

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक भएको छ ।

नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक गरेको हो

नेपालमा बजाजको पल्सर, डोमिनार, भी, एभेन्जर, डिस्कभर, प्लाटिना गरी १०० देखि ४०० सिसी क्षमताताका बाइकहरु बिक्री भइरहेका छन् ।

footwear zone

यस्तो छ बजाज मोटरसाइकलको नयाँ मूल्य सूचि

You might also like

Comments are closed.