मिनि ग्रेटवालको लागि बोलपत्र आव्हान

तनहुँ । बन्दीपुर गाउँपालिकाको गौरवको रुपमा रहेको बहुप्रतिक्षित मुकुन्देश्वरी पदमार्ग (मिनिग्रेटवाल) को लागि गाउँपालिकाले बोलपत्र आव्हान गरेको छ ।

पर्यटन पूर्वाधार साझेदारी अन्तर्गत नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाको तर्फबाट ३० प्रतिशत साझेदारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

योजना २०७९ फागुन मसान्त भित्र सक्ने लक्ष्य गाउँपालिकाको रहेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।

footwear zone

You might also like

Comments are closed.