यी बैंक दसैं बिदामा पनि खुला हुने, कहिले र कुुन समय खुल्ने ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दसैंको बिदामा पनि आफ्ना ग्राहलाई सेवा दिने भएका छन् ।

देशभरी दसैंको रौनक छाइरहेको छ र  आज वडा दसैंको फूलपाती हो । अधिकांश क्षेत्रमा १६ गते आइतबार फूलपातीदेखि दसैं बिदा भएको छ तर पनि बैंकले आफ्नो शाखा तथा काउन्टर खुला गरेर आफ्ना ग्राहकलाई सेवा दिन लागेका हुन् ।

विशेष गरी सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकहरुले बैंक, काउन्टर खोल्न लागेका हुन् ।

footwear zone

 

 

You might also like

Comments are closed.