बतास अर्गनाइजेसनमा ‘दसैं रमाइलो’ कार्यक्रम

काठमाडौं । व्यावसायिक समूह बतास अर्गनाइजेसनले ‘दसैं रमाइलो’ कार्यक्रम सम्पन्न गरेको छ ।

बतास अर्गनाइजेसनका सञ्चालकहरु एवं कर्मचारीहरको उपस्थितिमा होटल आनन्द पशुपतिमा कार्यक्रम गरिएको हो ।

दसैंको अवसरमा शुभकामना आदानप्रदान, विविध सांस्कृतिक प्रस्तुतिसहित घटस्थापनाको दिन कार्यक्रम सम्पन्न भएको हो ।

footwear zone

उक्त अवसरमा अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास, प्रवन्ध निर्देशक शान्तराज बतास लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.