सुजुकीको अफर मंगलबारसम्म

पोखरा । चाडपर्वलाई लक्षित गरी ल्याइएको सुजुकी गाडीहरुको अफर मंगलबार सकिने भएको छ । सुजुकीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्शले कात्तिक ३० गतेसम्म अफर लागु हुने जनाएको छ ।

अफर अन्तर्गत विशेष छुटमा गाडी बुकिङ गर्नका लागि मंगलबारसम्म शोरुममा सम्पर्क राख्न सकिने बतास व्रदर्शका महाप्रवन्धक राजेश रानाभाटले जानकारी दिए ।

ग्राहकले अफर अवधिभर आकर्षक छुटमा सुजुकी गाडी खरिद गर्न सक्ने बताइएको छ ।

footwear zone

You might also like

Comments are closed.