काठमाडौंं । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुभारम्भ गरेको छ ।
सबै प्रकारका आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तीय सेवा प्रदान गर्नेछ ।

गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६औं शाखा हो । अन्य क्षेत्रमा पनि थप शाखाहरु विस्तार गर्दै लिने फाइनान्सले जनाएको छ ।





Comments are closed.