नेपाल उद्योग वाणिज्य महासंघ स्वास्थ्य तथा बिपद व्यवस्थापन समिति सभापतिमा हमाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत स्वास्थ्य तथा बिपद व्यवस्थापन समितिको सभापतिमा भक्त हमाल चयन भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई समिति सभापतिमा चयन गरेका हुन् ।

समितिको सभापतिमा चयन गरेकोमा हमालले अध्यक्ष ढकाल र महासंघप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

footwear zone

महासंघको गत महाधिवेशनबाट हमाल कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् ।

You might also like

Comments are closed.