तनहुँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले अनिश्चित रुपमा काम बन्द गरेका छन् । आइतबार विज्ञप्ती जारी गरि उनिहरुले सो कुरा जानकारी दिएका हुन् ।
जनप्रतिनिधी कै रो
हवरमा कर्मचारीलाई चोरीको झुटो मुचुल्कामा जवरजस्ती हस्ताक्षर गर्न लगाएर नगरपालिकाका कर्मचारीलाई नियन्त्रणमा लिइएकोले कर्मचारीले काम बन्द गरेको विज्ञप्तीमा जनाइएको छ ।
सुरक्षित तरिकाले काम गर्ने वातावरण सृजना गराइदिन भानु नगरपालिकाको कार्यालय, जनप्रतिनिधी, राजनीतिक दल, नागरिक समाज सँग उनिहरुले आग्रह गरेका छन् ।




Comments are closed.