आयआर्जनका लागि बाख्रा वितरण

 

दमौली ।

तनहुँको भानु नगरपालिका–८ स्थित सिर्जना जैविक महिला समूहका विपन्न दलित महिलालाई बाख्रा वितरण गरिँदै । समूहमा आबद्ध १२ दलित महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ ।

footwear zone

तस्वीर : कृष्ण न्यौपाने/ रासस

You might also like

Comments are closed.