पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बिहीबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । विमानस्थलमा भैरहेका कामका विषयमा आयोजना प्रमुखसँग उनले जानकारी लिए ।
Comments are closed.