पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा भरत केसी विजयी भएका छन् । लोकप्रिय मतसहित केसी दोस्रो कार्यकालका लागि संघमा विजयी भएका हुन् । आफूलाई मतदान गर्ने सम्पूर्णप्रति केसीले आभार व्यक्त गरेका छन् ।
Comments are closed.