त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम स्थगित

 

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।

footwear zone

स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले २०७९ साल असार १५ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बिमा कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

You might also like

Comments are closed.