चरा अवलोकन, देखिए १६ प्रजातिका चरा

 

दमौली ।

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा चरा अवलोकन गर्दै समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्यलगायत । त्यसक्रममा १६ प्रजातिका चराहरु देखिएका थिए ।

 

footwear zone

तस्वीर : कृष्ण न्यौपाने/रासस

You might also like

Comments are closed.