काठमाडौं । बुद्ध एयरले मोरङको बेलबारिस्थित डाङ्गीहाटमा स्थापना गरेको ‘आरजु राइस मिल’ । झन्डै ५० करोड रुपैयाँको लागतमा अत्याधुनिक उपकरणयुक्त मिल सञ्चालनमा ल्याउन लागिएको छ । तस्बिरः सिबी अिधकारी/रासस
Comments are closed.