अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको लक्ष्यः अर्थमन्त्री

काठमाडौं । अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको लक्ष्य रहेको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रलाई गतिशील बनाउने सररकोे लक्ष्य रहेको बताएका हुन् ।

लगानीमैत्री वातवारण्ण निर्माण गरी गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने महतले बताएका छन् ।

समष्टिगत आर्थिकस्थायित्व कायम गर्ने महतले बताए ।

footwear zone

बजेट प्रणालीमा सुधार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

कृषि, ऊजा र पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्ने महतले बताए ।

You might also like

Comments are closed.