काठमाडौं । सरकारले साधारण खर्च घटाउन २० वटा सरकारी निकाय खारेज गर्ने भएको छ । साधारण खर्चमा सरकारले मितव्ययीता अपाउने लक्ष्य लिएको छ ।
सरकारको स्थायी संंरचनासँग दोहोरो कार्यक्षेत्र भएका, उस्तै संरचना भएका संस्थान तथा समितिहरु खारेज गरिएको महतले बजेटमा उल्लेख गरेका छन् ।
प्रशासनिक खर्चसमेत घटाउने महतले बताएका छन् ।

वैदेशिक भ्रमण निरुत्साहित गर्ने बजेटमा उल्लेख छ ।




Comments are closed.