काठमाडौं । पोखरामा हवाई इन्धन भण्डारण गृह निर्माण गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै पोखरामा हवाई इन्धन भण्डारण गृह निर्माण गर्ने घोषणा गरेका हुन् ।
सरकारले भण्डारण गृह निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।

पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल गत जवनरीबाट सञ्चालनमा आएको छ ।




Comments are closed.