प्रधानमन्त्रीले गरे बुटवल पाल्पा जोड्ने केबलकार शिलान्यास

बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पा जोड्ने केबलकार शनिबार बम्घाटमा शिलान्यास गरेका छन् । बुटवलको चिडियादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने करीब तीन किमीको केबलकार रू तीन अर्ब ५२ करोडको लागतमा निर्माण हुने छ ।

 

footwear zone

तस्वीरः प्रदीपराज वन्त, रासस

You might also like

Comments are closed.